काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पश्चिम एशियाको पछिल्लो तनावग्रस्त राजनीतिक परिस्थितिप्रति चासो व्यक्त गरेका छन् । नेकपा एमालेको परराष्ट्र मामिला विभागले आज आयोजना गरेको ‘पश्चिम एशियामा बदलिँदो शक्ति समीकरण र विश्व भूराजनीतिमा त्यसको प्रभाव’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै ओलीले चासो व्यक्त गरे । पछिल्लो समय पश्चिम एशियाको राजनीतिमा विभिन्न खाले उचारचढाव भइरहेको…