बामपन्थी नेतृत्वको सरकार र सेनासंग काम गर्न हामी आंतुर छौं :अमेरिकी प्रमुख उपसहायक विदेश मन्त्री

काठमाडौं–  अमेरिकाकी प्रमुख उपसहायक विदेश मन्त्री एलिस जी. वेल्सले नेपालमा बन्ने नयां सरकारसंग काम गर्न अमेरिका आतुर भएको बताएकी छन् । बीबीसी विश्वसेवाको लण्डनस्थित मुख्यालयमा पत्रकार भगीरथ योगीसंग कुराकानी गर्दै बेल्सले नेपाली जनताले चुनेको बैधानिक सरकारसंग ट्रम्प प्रशासन काम गर्न इच्छुक रहेको बताईन । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने संयुक्त राज्य अमेरिकाकी प्रमुख उपसहायक…