बिमस्टेक मन्त्रीस्तरीय बैठक जारी

काठमाडाैं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को १६ औं मन्त्रीस्तरीय बैठक मंगलबार बिहानबाट बसीरहेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा जारी बैठकमा सदस्य देशका परराष्ट्र-बाहृय मामिला-विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन बुधबारदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मंगलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९ औं…