पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने– ‘चीनको सिपेक परियोजनाबाट नेपाललाई पनि लाभ छ’

काठमाडौं - नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो । प्रधानमन्त्री अब्बासीले पटकपटक राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढ गर्न सफल भएको भन्दै नेपाली नेतृत्वको तारिफ गरे । उनले भारत र पाकिस्तानको तनाबबीच रोकिएको सार्कको…