पत्रपत्रिका
विवादास्पद ‘इन्काउन्टरका घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरी

काठमाडौं-  विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरीको मनोबल बढ्दै गएको छ । पछिल्लो चार वर्षयता प्रहरीसँग मुठभेडमा मृत्यु भएका कुनै पनि घटनामा प्रहरीमाथि विस्तृत छानबिन

मनसुन भित्रियो, केही दिनमै नेपालभर फैलिने 

काठमाडौं – यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए ।  विभागअन्तर्गत रहेको मौसम

मेलम्ची प्रकरण : ठेक्का बिनाप्रतिस्पर्धा, काम शून्य

काठमाडौं – मन्त्रिपरिषद्ले गत जेठ ६ गते मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छिटोभन्दा छिटो सक्न ४३ करोड रुपैयाँमा ठेक्का दिई तत्काल काम थाल्ने निर्णय गर्‍यो। निर्णय भएको एक महिना बिते

राजपा र समाजवादीले ११ प्रदेश र बुहराष्ट्रिय मुद्दा ब्युझाउँदै

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल र नवगठित समाजवादी पार्टीले ११ प्रदेशको अजेन्डा र बहुराष्ट्रिय शब्दलाई ब्युझाएका छन्। दुवै पार्टीले आफ्नो घोषणापत्रमा बहुराष्ट्रिय शब्दलाई प्राथमिकताका साथ फेरि चर्चामा ल्याएका हुन्।

अमेरिकासंग सैन्य सहकार्य थप कसिलो बनाउने तयारीमा सरकार

काठमाडौं – नेपाल र अमेरिकाबीच सैन्य सहकार्य थप कसिलो बनाउन गृहकार्य सुरु भएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को इन्डो–प्यासिफिक रणनीति प्रतिवेदनमा नेपाल जोडिएपछि सरकार यसतर्फ सक्रिय भएको हो। दुवै