प्रधानमन्त्रीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ३ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । प्रमुख सचेतक भट्टराईकाअनुसार बैठकमा प्रधानमन्त्री अ‍ोलीले सांसदलाई पछिल्लो राजनीतिक घटनाक्रम र आगामी चुनावका लागि विकास निर्माणका काममा केन्द्रीत हुन निर्देशन…