बालेनले राप्रपालाई दिए धन्यवाद

काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रम स्थल सरसफाइ गरेको भन्दै राप्रपालाई धन्यवाद दिएका छन् । मंगलबार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई जरिवाना नकाट्न चेतावनी दिएका थिए । उनले आफ्ना नेता कार्यकर्तालाई सडक सफा गर्न पनि आग्रह गरेका थिए । यसको जवाफमा शाहले सामाजिक सञ्जालमा लेखेका…