सरकारलाई अध्यादेशको सकस : ३० दिन बित्यो, अब बाँकी ३० दिनमा पारित होला ?

काठमाण्डु– सरकारले ल्याएका ६ वटा अध्यादेशबाट तरङ्गित राजनीति अझै तंग्रिएको छैन । दुईतिहाइ बहुमतको सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश १ महिनादेखि संसद्मा अनिर्णित छन् । राष्ट्रिय सभामा बहुमतको अभावका कारण सरकारले अध्यादेश पारित गराउन सकेको छैन । गत पुस १४ गते सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । पुस…