काठमाण्डु-आगामी मंसिरमा हुने स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ता भोलिदेखि गरिने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई बिहीबारदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक…