सुकुटे पुगेर प्रचण्डले भने–वर्तमान सरकारको आयु धेरै छ जस्तो लाग्दैन

काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब घेरै नटिक्ने बताएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकार आफैँ ढल्ने बताएका हुन् । उनले कांग्रेसको संस्थापन पक्षका नेताहरूमा पनि असन्तुष्टि बढ्दै गइरहेकाले यो सरकार लामो नजाने जिकिर गरे । उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो…