रवि लामिछानेलाई जोगाउन नै छानविन समिति बन्यो : राष्ट्रिय जनमोर्चा

काठमाण्डु-राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई सफाइ दिइएको दाबी गरेको छ । बुटवलमा असोज ४ र ५ गते पार्टीको केन्द्रीय पार्षद् बैठकले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति लामिछानेलाई बचाउने गरी गठन भएको पनि दाबी गरेको छ । समिति वास्तवमा सरकारद्वारा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यले नै…