काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक खुशी भए मात्रै सरकार बलियो हुने बताएका छन् । फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपालको २३औं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उनले बहुमतप्राप्त कुनै पनि सरकार बलियो हुने बताए । नागरिकले प्राप्त गर्ने लाभले मात्र सरकार बलियो हुने उनले बताए । प्रतिनिधि सभामा बहुमत नभई…