गृहमन्त्री लेखकको ‘स्वार्थ’ बाझिँदा प्रहरीको एसएसपी बढुवामा अन्यौल

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सिनियर प्रहरी उपरीक्षक (एसपी) हरूलाई पन्छ्याएर जुनियरलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न खोजेपछि बढुवा अन्यौलमा परेको छ । २५ एसएसपीका लागि २ ब्याचका ६ लटमा बढुवा भएका एसपीहरू प्रतिष्पर्धामा छन् । तर दोस्रो ब्याचको पनि अन्तिम अर्थात् चौथो लटमा एसपीमा बढुवा भएका चक्रराज जोशीलाई कुनै पनि हालतमा बढुवा…