काउन्टीको भूकम्पपछि माओवादीले भन्यो – परकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहनू

काठमाण्डु – नेकपा माओवादी केन्द्रले चीनको स्वशासित क्षेत्र काउन्टीको भूकम्पपछि नेपालमा परकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहन सबैलाई आग्रह गरेको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले बुधबार प्रेस वक्तव्य जारी गर्दै चीनको सिजाङ क्षेत्रमा भूकम्पले भएको मानवीय र भौतिक क्षतिले मर्माहत बनाएको जनाएको छ । ‘यो दुःखको घडीमा हाम्रो पार्टी चिनियाँ…