माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई श्रम र उत्पादनमा जोड्न सक्छ ?

काठमाण्डु – नेकपा एमालेसँगको गठबन्धन टुटेर सत्ताच्युत भएपछि बसिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा फेरि श्रम र उत्पादनको चर्चा सुरु भएको छ । सोमबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय अध्यक्षसहित नेताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने तर्क राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफलका क्रममा सदस्यहरूले केन्द्रीय अध्यक्षलाई पनि…