बाढी-पहिरोले १३०० मेगावाट विद्युत् उत्पादन बन्द, ३०० मेगावाट भारतबाट आयात गरिँदै

काठमाण्डु-अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ । अविरल वर्षाका कारण शनिबार साँझसम्म देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १३ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो…