उर्जा
दार्चुलाको खलङ्गा पुग्यो राष्ट्रिय प्रसारण लाइन,भारतको विद्युत विकल्पमा मात्र प्रयोग हुने

-रमेश लम्साल  काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमको दार्चुलामा केन्द्रीय प्रसारण लाइन पुर्याएको छ । निर्माण सम्पन्न भएको बलाँच–खलंगा ३३ केभी प्रसारण लाइन बुधबारदेखि सञ्चालन (चार्ज) भएको हो । प्रसारण

उर्जामन्त्रीले गराए विद्युत् नियमन आयोगका अध्यक्षलाई सपथ

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले  विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीलाई सपथ ग्रहण गराएका छन् । बुधबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वर्षमान पुनले अध्यक्षलाई सपथ

दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

रमेश लम्साल काठमाडौं –  वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

उर्जामन्त्री पुनलाई रसुवागढी र साञ्जेनको २०-२० कित्ता सेयर

काठमाडौं – जनताको जलविद्युत आयोजना अन्र्तगत दोस्रो चरणमा सेयर निष्काशन गरेका रसुवागढी जलविद्युत र साञ्जेन जलविद्युत आयोजनामा सभामुख कृष्णबहादुर महरालाई ६० कित्ता सेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ

वायु तथा सौर्य उपकरण र मौसम मापन केन्द्र ऊर्जामन्त्रीलाई हस्तान्तरण

काठमाडौं- बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा,