कुलमानले आज पदबहाली गर्दै, हितेन्द्रदेव अदालत जाने तयारीमा

काठमाण्डु - नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिनुअघि नै हटाइएका हितेन्द्रदेव शाक्य अदालत जाने भएका छन् । सरकारले उनलाई सोमबार प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो। उनलाई मन्त्रिपरिषदको बैठकले विशिष्ट श्रेणीमा समेत बढुवा गरेको थियो । तर, शाक्य विदा बस्ने तयारीमा छन् । विना कुनै कारण उनलाई प्राधिकरणबाट हटाइएपछि उनि…