उर्जा
‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट

काठमाडौँ- जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् । अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका

उर्जामन्त्री पुन र बंङ्गलादेशी राजदूत साम्सबीच भेटवार्ता

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि बंङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ

यो वर्ष २१४ मेगावाट विद्युत् थपिने

काठमाडौं – चालू आर्थिक वर्षको अन्त्यसम्ममा निजी र सार्वजनिक गरी कुल २१४.२८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ। निर्माणको अन्तिम चरणमा आइपुगेका कुल २२ वटा आयोजनामध्ये हालसम्म ९२.५३ मेगावाट

ऊर्जामा स्वदेशी लगानी : १७ आयोजनामा एक खर्ब ४८ अर्ब प्रस्ताव

काठमाडौं- मुलुकभित्र लगानीमैत्री वातावरण बन्ने संकेत देखिएपछि स्वदेशी लगानीकर्तामा उत्साह थपिएको छ। उद्योग विभागमा पछिल्लो सात महिना (साउन–फागुन)मा १७ वटा जलविद्युत् परियोजना बनाउन नेपाली लगानीकर्ताले प्रस्ताव गरेका छन्। यी परियोजनाको

थ्री गर्जेजले भन्यो : ‘पश्चिम सेती लगानी अयोग्य’

काठमाडौं – चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले पश्चिम सेतीलाई ‘लगानी अयोग्य’ भन्दै आयोजनाबाट बाहिरिने संकेत दिएको छ। ६ वर्षअघि सरकारसित समझदारी गरेको सीटीजीआईले लगानी बोर्डलाई अघिल्लो साता दिएको प्रतिवेदनमा