काठमाण्डु-जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । मंगलबारसम्म चल्ने बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । यस्तै, पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक…