एक हजारले घट्यो सुनको भाउ

काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो । हिजो १ लाख ७१ हजारमा कारोबार भएको सुन आज १ लाख ७० हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोेलामा ५ रुपैयाँले घटेको छ । आज…