दुई प्रधानसेनापतिले राजाको रक्षा गर्न सक्नुभएन : रवीन्द्र मिश्र

काठमाण्डु -  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजतन्त्र जोगाउन नसकेको भन्दै तत्कालीन दुई प्रधानसेनापतिको भूमिकाप्रति गुनासो गरेका छन्। शुक्रबार राप्रपाले पोखरामा आयोजना गरेको विरोधसभामा मिश्रले तत्कालीन दुई प्रधानसेनापतिको भूमिकाप्रति गुनासो गरेका हुन्। ‘गणतन्त्रमा लैजाने क्रममा मेरो गुनासो जसरी नक्कली गणतन्त्रवादीहरूसँग छ त्यसैगरी नेपाली सेनाका दुईजना प्रधानसेनापतिहरूसँग पनि मेरो गुनासो छ,’ मिश्रले भने। उनले…