एनसेलले ल्यायो ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’अफर, २५ जनालाई ‘न्यूम्यू’ सनग्लास उपहार

काठमाण्डु–‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’अफर ल्याएको छ । यस विशेष योजनामा ग्राहकहरूले डेटा प्याककिन्दाबोनस डाटा प्राप्त गर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् । यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफर अन्तर्गत, भ्यालेन्टाइन डे का…