काठमाण्डु – नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१ दुम्किबासस्थित विनयी खोला पुल टुटेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकखण्डको पुल टुट्दा राजमार्ग अवरुद्ध भएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजे पुल टुट्दा सडक अवरुद्ध भएको बताए । प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था…