काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको छ । भेटमा संयुक्त समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । भेटमा माओवादीका उपमहासचिव वर्षमान…