काठमाण्डु – गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा संघहरूले आफ्ना कर्मचारीका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने पोशाक र दर्ज्यानी चिह्न प्रयोग गरेको पाइएको भन्दै गृहले प्रयोग नगर्न निर्देशन दिएको हो । कसैले प्रयोग गरेको…