एनसेलले एनपीएलका चौकाबापत २ हजार ६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने

काठमाण्डु – एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुरूप २ हजार ६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । यी सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिनेछन् । शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कूल ६५३…