बधाई जनकपुर बोल्ट्स् ! सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) विजेता जनकपुर बोल्ट्स्लाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । एनपीएलको फाइनल खेलमा जनकपुरले जितेपछि उनले शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत बधाई दिए । उनले फाइनलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन रहेको टिप्पणी गरेका छन् । उनले फेसबूकमा लेखेका छन्, ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा…