काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले बुधबार पूर्वउपाध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भीम रावलको सदस्यता खोस्ने तथा स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारी खोस्ने निर्णय गर्यो । यसबारे निर्णय गर्न बसेको बैठकमा कारबाही गर्ने र गर्न नहुने पक्षमा नेताहरूबीच बहस भएको तथ्य बाहिरिएको छ । उनीहरूलाई कारबाही गर्न…