इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित

काठमाण्डु – आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा इङ्ग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले पराजित भएको हो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८० रन जोडन पुग्यो । इङ्ग्ल्याण्डका लागि बेथेलले ३५ बलमा…