काठमाण्डु – पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलनमा भइरहेको अनुसन्धान टुंग्याएर ५ पुसभित्र जिल्ला अदालतमा मुद्दा दर्ता गरिने भएको छ । उनको अनुसन्धानमा संलग्न कास्की प्रहरीका एक अधिकृतले ५ पुससम्म आफूहरू ले अनुसन्धान प्रतिवेदन फाइल गरिसक्ने जानकारी दिए । २ कात्तिकमा काठमाण्डौको चःमतिस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई…