काठमाण्डु–धितोपत्र बोर्डले अध्यक्ष पाएको दिन सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ३३ अंकले बढेर परिसुचक २७१६ अंकमा पुगेर रोकियो । आज १ करोड ४२ लाख कित्ता सेयर किनबेच हुँदा साढे ७ अर्ब बराबरको कारोबार भयो । कारोबारमा आएका २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य ओरालो लाग्यो । यस्तै १…