स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिँदै

काठमाण्डु-स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिँदैछ । अन्तिम नामावाली प्रकाशन अघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म…