सभामुख घिमिरे पर्सि कम्बोडिया जाने

काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरे पर्सि मंसिर ७ गते कम्बोडिया जाने भएका छन् । ‘इन्टरनेसनल पार्लियामेन्ट फर टोलोरेन्स एन्ड पिस (आईपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे कम्बोडिया जान लागेका हुन् । ‘कम्बोडियाले आयोजना गर्न लागेको आईपीटीपी कार्यक्रममा सहभागी हुन सम्माननीज्यू जान लाग्नुभएको हो,’ उनका सञ्चार विज्ञ शेखर अधिकारीले भने ।…