छठको दोस्रो दिन आज खरना गरिँदै

काठमाण्डु-छठ पर्वको दोस्रो दिन आज खरना गरिँदैछ । छठको पहिलो दिन मंगलवार नहाय–खाय सम्पन्न गरेका बर्तालुले बुधवार अर्थात् कात्तिक शुक्ल पञ्चमी तिथिका दिन खरनाको तयारीमा छन् । स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई खरना भनिन्छ । श्रद्धा,…