काठमाण्डु–प्रभु हेलिकप्टर लिमिटेडले सेयर बिक्री तथा निष्कासन खुला गरेको छ । लिमिटेडले प्रिमियम मूल्यमा सेयर निष्कासन खुला गरेको हो । १०० अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम मूल्य थपेर १५० रुपैयाँमा सेयर निष्कासन खुला गरिएको हो । उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले…