छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

झापा – छुट्टाछुट्टै दुर्घटनामा जिल्लामा ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । कमल गाउँपालिकामा २ जना तथा मेचीनगर नगरपालिकामा १ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५०…