काठमाण्डु – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुवा भोजप्रसाद भट्टराईबाट पुर्खौली घरमा सपरिवार विजयादशमीको टीका ग्रहण गरेका छन् । २०५२ सालपछि पहिलोपटक गाउँलेहरूका साथ दशैं मनाउँदा अपार हर्षको अनुभूति भएको उनले जनाएका छन् । विगतका वर्षमा उनले दशैं काठमाण्डुमा नै मनाउने गरेका थिए । यस वर्ष उनी १ हप्ताअघि नै गोरखा…