इजरायली सेनाद्वारा दक्षिण बेरुतका वासिन्दालाई गाउँ छोड्न निर्देशन, आक्रमण गर्ने चेतावनी

काठमाण्डु – इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै स्थानीय वासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न शनिबार आह्वान गरेको छ । दक्षिणी उपनगर दाहियाह र विशेषगरी हेरेट हरेइक र वरपरका वासिन्दाहरूलाई तत्काल उक्त क्षेत्र छोड्न निर्देशन दिँदै इजरायली सैन्य प्रवक्ता अविचय अद्राईले एक्समा अरबी भाषामा लेखेकोे सन्देशमा भनेका छन्, ‘तपाईं हिजबुल्लाहसँग…