काठमाण्डु – बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाण्डु उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाण्डुमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरो…