प्रहरीमा ३० वर्षे सेवा अवधिविरुद्ध सर्वाेच्चमा दायर रिट निवेदन फिर्ता हुने आदेश

काठमाण्डु – नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वाेच्च अदालतमा दायर रिट निवेदन फिर्ता हुने आदेश भएको छ । रिट निवेदक गोविन्द पन्थीले रिट फिर्ता लिन निवेदन दिएका आधारमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको बुधबारको संयुक्त इजलासले माग बमोजिम रिट निवेदन फिर्ता हुने आदेश गरेको छ । सोही रिटमा…