खोलाले मोटरसाइकलसँगै बगाउँदा २ जनाको मृत्यु

रुकुम पश्चिम–रुकुम पश्चिममा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाले बगाँउदा एक महिलासहित २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५०…