काठमाण्डु-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले संयुक्त राष्ट्र संघको महासभाको क्रममा सार्कका विदेशमन्त्रीहरूको अनौपचारिक बैठक आह्वान गरेको छ । सार्कको औपचारिक सम्मेलन हुन नसकेपछि नेपालले सेप्टेम्बर २६ मा न्युयोर्कमा सार्क विदेशमन्त्रीहरूको क्षेत्रीय मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी गरेको छ । नेपाल सन् २०१४ देखि सार्कको अध्यक्षता गर्दै आएको छ । सार्कको इतिहासमा…