कठमाण्डु-रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा आएको भीषण पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । गए राती लेकखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएको रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको छ । पहिरोले वडा…