काठमाण्डु – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सबै दल एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि प्रतिनिधि सभाको बैठकमा छलफल गर्ने क्रममा उनले नेपालले गर्ने हरेक महत्त्वपूर्ण निर्णयमा दलहरू मिलेर अगाडि बढेकाले शान्ति…