काठमाण्डु – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला टोली बिहीबार स्वदेश फर्किएको छ । श्रीलंकामा जारी एसीसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रोपटक सहभागिता जनाएको नेपाल समूह चरणबाट बाहिरिएपछि बिहीबार स्वदेश फर्किएको हो । यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएको थियो । त्यतिबेला पनि…