यसकारण जीतपुरसिमरा उपमहानगरको नगरसभामा भयाे कुर्सी हानाहान

काठमाण्डु- बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको बैठकमा कुर्सी हानाहान भएको छ । सोमबार नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ । यसकारण भएको थियो झडप सोमबार मेयर पौडेलले…