काठमाण्डु-अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितो पत्र बोर्डको अध्यक्ष परिवर्तन गरेका छन् । पौडेल मन्त्री नियुक्त हुना साथ पूर्वअर्थमन्त्री वर्षमान पुनले नियुक्त गरेका नरेन्द्रकुमार रानालाई हटाएर महेश बराललाई अध्यक्षमा नियुक्त गरेका छन् । बरालले बिहीबार पद तथा गोपनीयताको सपथ गर्दै कार्यभार सम्हालेका छन् । राना र बराल दुबै सरकारका सहसचिव हुन् । बोर्डको अध्यक्ष खाली भए…