कांग्रेस-एमालेले बजेट फेल गराउने तयारी गरेपछि सूचना टाँसेर स्थगित गरियो राष्ट्रिय सभा

काठमाण्डु – नेपाली कांग्रेस र नेकपा लेमालेका सांसदहरूले आर्थिक विधेयक २०८१ मा संशोधन प्रस्ताव दर्ता गरेपछि राष्ट्रिय सभा बैठक आइतबारसम्मका लागि सारिएको छ । आज दिउँसो सवा एक बजेका लागि बोलाइएको बैठक संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना टाँस गरेर आइतबार सवा एक बजे बस्नेगरी अध्यक्ष नारायण दाहालले स्थगित गरेको जनाएका छन् । राष्ट्रिय सभामा…