काठमाण्डु- वेस्ट इण्डिज र अमेरिकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपको सुपर–८ मा पुग्ने टोलीको टुंगो लागेको छ । ग्रुप सी का दुई खेल हुन बाँकी रहँदै उपल्लो चरणमा पुग्ने टोलीको टुंगो लागेको हो । विश्वकपमा सुपर–८ मा पुग्ने आकलन गरिएका टेष्ट राष्ट्रहरू पनि पहिलो चरणबाटै बाहिरिएका छन् । पहिलो चरणबाट टेष्ट राष्ट्रहरू पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका…